डा. अरुण शाहीलाई ५१ हजार राशीको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार

काठमाडौँ । एनआरएनए नन् रेसिडेन्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाले हरेक वर्ष प्रदान गर्दै आइरहेको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार यस वर्ष मेडिकल अंकोलोजिष्ट डा. अरुण शाहीले प्राप्त गरेका छन् । पर्वतको पैंयु गाउँ पालिकास्थित हुवासमा आज आयोजित विशेष समारोहमा गत वर्षका बिजेता डा. शेरबहादुर पुनले डा. शाहीलाई ‘अन्तराष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार -२०२३’ प्रदान गरेका छन् । … Continue reading डा. अरुण शाहीलाई ५१ हजार राशीको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार